Dui Thopa Aansu - Shanchi Rakhu Jasto Lagchha
Kumar Sanu
G
(início)
G Am G ला ला ला ला ला ला G Am G हे हे हे आ आ आ D C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई C D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई D C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई C D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई G Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Verse 1
G C डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने C D G थाहै नपाइ पराइको भईदिन्छौ भन्ने G C डर लाग्छ कतै भागि गईदिन्छौ भन्ने C D G थाहै नपाइ पराइको भईदिन्छौ भन्ने D C सपनीमै पाए हुन्थ्यो निदभरि तिमीलाई C D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई G Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Verse 2
G C नयाँ नयाँ रुप तिमी जति जति हेर्यो C D G उति उति रसाउँछ हृदय यो मेरो D C हार जति मेरो पेवा जितजति तिमीलाई C D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई D C G C साँचिराखु जस्तो लाग्छ गीतभरि तिमीलाई C D G D G बाँधीराखु जस्तो लाग्छ प्रितभरि तिमीलाई G Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई G Am G G Am G तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Cifra adaptada de fontes públicas. Direitos da composição pertencem aos autores e gravadoras originais. Esta página é parte do projeto educacional Mania de Músico.

