Bachau
Albatross
Eb
(início)
Abmaj7 Bb के यही हो अस्तित्व मेरो Abmaj7 जीउनु बाँकी नै थीयो Bb कजाउन नसकेपछि Abmaj7 ईच्छा नी मर्दै गयो Bb अब कहिल्यै नभेटिने डरले Abmaj7 आत्ती चिच्च्याई बसे Bb अनी संसारलाई त्याग्ने विचारमा Abmaj7 वहुलाई मात्ती हिंडे
Verse 2
Bb के यही नै हो भाग्य मेरो Abmaj7 विश्वासै गर्न नी गार्हो Bb नचाही अपनाए पनि Abmaj7 तिमीलाई गुमाए पनि Bb जुन कहिल्यै नपाउने आशामा Abmaj7 अरूमै तिमी खोजी बसे Bb त्यही कहिल्यै नपाउने आशामै Abmaj7 तिमी ठानी अरू नै रोजें
Chorus
Abmaj7 Bb .......बचाऊ मलाई Abmaj7 म आफै संग बोली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै रचनामा भुली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु Bb बचाऊ बचाऊ मलाई
Chorus
Abmaj7 Bb .......बचाऊ मलाई Abmaj7 म आफै संग बोली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै रचनामा भुली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु Bb बचाऊ बचाऊ मलाई
Cifra adaptada de fontes públicas. Direitos da composição pertencem aos autores e gravadoras originais. Esta página é parte do projeto educacional Mania de Músico.